भीमफेदी कार दुर्घटनाका मृतक तीनमध्ये दुईको सनाखत
nepalviews.com · Wed May 29 16:57:48 UTC 2024

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबार अपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)