मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अचेत फेला परेको पुरुषको अस्पतालमा मृत्यु

gorkhapatraonline.com · Sun Jun 07 00:37:54 GMT 2026

तनहुँको ब्यास नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।

ती मृतकको नाम, थर र ठेगाना खुल्न नसकेकाले जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार दिउँसो अन्दाजी २ः०० बजेको समयमा ब्यास नगरपालिका–१० दुम्सिचौरस्थित सार्वजनिक स्थानमा ती पुरुष अचेत अवस्थामा फेला परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)