विश्वकपमा घाइते भएका विलियम सलिबा लामो समय मैदानबाहिर रहने
nepalpress.com · Thu Jul 23 08:16:28 GMT 2026
काठमाडौं। आर्सनलका प्रमुख डिफेन्डर विलियम सलिबा ढाडको चोटका कारण लामो समय मैदानबाहिर रहने भएका छन्।
२५ वर्षीय फ्रान्सेली डिफेन्डरले केही सातादेखि ढाडको समस्या खेपिरहेका थिए। सोही समस्याका बाबजुद उनी फ्रान्सको टोलीसँग विश्वकप खेलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)