भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
baahrakhari.com · Thu Jul 23 08:19:19 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । भ्रमणको सम्भावित मिति तय भए पनि सार्वजनिक गरिएको छैन ।
रास्वपानिकट स्रोतका अनुसार, सबै तयारी पूरा नभइसकेकाले भ्रमण दलमा को को रहनेछन् भनेर खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)