मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बुढासुब्बा गोल्डकप फाइनल आज : ढुक्क छन् एनआरटी र मोरङ

ekantipur.com · Sat Mar 16 01:10:36 GMT 2024

सुनसरी — बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको फाइनलमा काठमाडौंको एनआरटीले जिल्ला फुटबल संघ मोरङ टिमविरुद्ध शनिबार प्रतिस्पर्धा गर्दै छ ।

धरान–१६ स्थित धरान रंगशालामा हुने फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ । फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले उपाधि जित्ने दाबी गरे । दुवै कप्तानले एकले अर्कोलाई कमजोर नआँक्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)