अमेरिकी आक्रमणमा मारिएका छात्राहरूको फोटो देखाउँदै इरानी राष्ट्रपति भने : हामी आतंकवादबाट पीडित भयौँ
barnanmedia.com · Wed Sep 23 21:45:00 GMT 2026

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका छन्। उनले अमेरिकी आक्रमणमा मारिएका विद्यार्थीहरूको तस्बिर देखाउँदै आफूहरू आतंकवादबाट पीडित भएको बताए।
फेब्रुअरीमा अमेरिकी आक्रमणको पहिलो दिन छात्राहरूको विद्यालयमा अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गर्दा १६८ जना मारिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)