दक्षिण कोरियाको अपार्टमेन्टमा आगलागीः २ जनाको मृत्यु २९ घाइते
lokaantar.com · Mon Dec 25 23:49:53 GMT 2023
सियोल– दक्षिण कोरियाको राजधानी सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमवार भएको आगलागीमा दुई जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
स्थानीय समयअनुसार बिहान ४ः ५७ बजे शुरू भएको आगलागीमा परी घाइते भएका ३० बर्षीय दुई पुरुष र एक ७० बर्षीय महिलालाई अस्पताल लगिएको थियो भने उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)