अस्ट्रेलिया गोलीकाण्ड : पक्राउ परेका दुईमध्ये एक यी २४ वर्षीय युवक
barnanmedia.com · Sun Dec 14 23:31:24 GMT 2025

अस्ट्रेलियाको 'बोन्डी बिच'मा आइतबार १२ जना मारिने गरी भएको गोलीकाण्डमा पक्राउ परेका दुई बन्दुकधारीमध्ये एक जनाको नाम र तस्बिर सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आतंकवादी हमलामा संलग्न भएको आरोपमा पक्राउ परेका एक व्यक्ति नविद अक्रम हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)