राहुल गान्धीले निर्वाचन आयोगलाई दिए चेतावनी, भने, 'समय आउनेछ, तिमीलाई छोडिने छैन
barnanmedia.com · Wed Sep 23 22:09:22 GMT 2026

लोकसभामा विपक्षी दलका नेता तथा कांग्रेस सांसद राहुल गान्धीले फेरि एक पटक निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउँदै निर्वाचन अधिकारीहरूले गलत काम गरिरहेको बताएका छन्।
राहुल गान्धीको यो बयान यस्तो समयमा आएको हो जब अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले निर्वाचन आयोगको बारेमा अनुसन्धानात्मक रिपोर्ट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)