संविधान दिवसलाइ स्मरणीय तथा हर्षाेल्लासका साथ मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन
barnanmedia.com · Sun Aug 25 21:39:12 UTC 2024

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षाेल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतवार बसेो बैठकले संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रिय रुपमा मनाउन आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरु र जनस्तरमा समेत दीपावलीलगायतका विविध कार्यक्रम तय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)