राष्ट्रिय पौडी यसै महिना
baahrakhari.com · Sun Jun 23 18:04:30 UTC 2024
काठमाडौं । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा खुला र उमेर समूहमा गरी जम्मा ६५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । सट कोर्स प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)