सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान पाँच वर्षसम्म, ऋणीलाई थप राहत
setopati.com · Thu Jul 23 08:54:46 GMT 2026

सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गरेको छ।
संशोधनले पुराना ऋणीलाई राहत दिने व्यवस्था गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)