वेस्ट इन्डिजका पूर्व कप्तान दिनेशद्वारा सन्यास
lokaantar.com · Tue Jul 19 00:06:10 GMT 2022
वेस्ट इन्डिज टेस्ट क्रिकेट टिमका पूर्व कप्तान दिनेश रामदिनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
विकेटकिपर ब्याट्सम्यान दिनेशले सोमवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)