मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज देशभर सार्वजनिक विदा

barnanmedia.com · Sun Aug 25 21:50:00 UTC 2024

श्री कृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)