मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

नवोदित लेखकलाई ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ को घोषणा

kalakarmi.com · Sun Apr 04 00:35:14 GMT 2021

पुरस्कारको राशी ५० हजार रुपैयाँ र सम्मानपत्र रहनेछ ।

आख्यान, गैरआख्यान तथा काव्यका विविध विधारउपविधामा कलम चलाउन युवा पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ युवा साहित्य परिषद्ले गएको वर्ष घोषणा गरेको पुरस्कारको व्यवस्थापन गर्ने जिम्मा साहित्यपोस्टले लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)