पानामामा चिनियाँ आप्रवासीलाई गैरकानुनी रुपमा तस्करी गरेको आरोपमा १५ जनालाई पक्राउ
barnanmedia.com · Sun Aug 25 21:55:30 UTC 2024

पानामामा चिनियाँ आप्रवासीलाई गैरकानुनी रुपमा तस्करी गरेको आरोपमा १५ जनालाई पक्राउ गरिएको छ ।
अवैध आप्रवासीले अमेरिका जान तय गर्ने‘डेरियन जंगल’ बाट चिनियाँ आप्रवासीलाई तस्करी गरेकोआरोपमा पानामाको सान्टा फे शहरबाट १५ जनालाई पक्राउगरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।पक्राउ परेका सबै जना पानामाका नागरिक रहेको भएपनिउनीहरुले कोलम्बियाको आपराधिक गिरोहका लागि काम गर्दैआएको विश्वास गरिएको छ । उनीहरु दोषी पाइए १५ देखि२० वर्ष जेल सजाय हुन सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)