मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

धिरज र निर्मल निर्देशित नाटक ‘सिफारिस’ को मञ्चन सुरु

farakdhar.com · Sat Dec 11 00:36:00 GMT 2021

विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन सुरु भएको छ ।

निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाइको छ । नाटक शनिबार दिउँसो १ बजे र ४ बजे दुईवटा शो हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)