इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको हमासले गर्याे स्वागत
barnanmedia.com · Sun Aug 25 22:03:12 UTC 2024

हमासले इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको स्वागत गरेको छ।
हमासले टेलिग्राममा जारी गरेको विज्ञप्तिमा इजरायलभित्र गरिएको हमलाको प्रशंसा गरिएको छ। हमासले आक्रमणलाई ‘प्रमुख प्रतिक्रिया’का रूपमा वर्णन गरेको छ। हमासले वरिष्ठ कमान्डर फाउद शुक्रको हत्यापछि हिजबुल्लाहले गरेको कडा कारबाहीको सराहना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)