पूर्वएसएसपी नै ठगीमा परेपछि…
himalpress.com · Thu Jul 23 09:24:29 GMT 2026

काठमाडौँ- नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साह आफैँ ठगीमा परेको बताएका छन्।
धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)