बेलायत पठाइदिने भन्दै ७ लाख बढी ठगी गर्ने तामाङ फरार
ajakoartha.com · Thu Jul 23 09:26:00 GMT 2026

काठमाडौं - रामेछापका शान्तलाल तामाङले गोरखा साविक पृथ्वीनारायण गाविस–२ घर भई हाल ललितपुर बस्दै आएका राजकुमार भण्डारीले बेलायतमा रोजगारी दिलाइदिने भन्दै आफूबाट ७ लाख ७० हजार रुपैयाँ लिएको तर न त रोजगारी मिलाएको र रकम फिर्ता गरेको आरोप लगाएका छन्।
बेलायतको राजधानी लण्डनस्थित होटलमा आकर्षक तलबसहित हाउस किपिङको काम लगाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको थाहा हसन आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)