त्रिभुवन विमानस्थलबाट आठ किलो गाँजासहित दुई भारतीय पक्राउ
nepalviews.com · Thu Jul 23 09:25:55 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)