स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो
ratopati.com · Wed Sep 23 22:53:06 GMT 2026

चितवन । चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ ।
जनस्वास्थ्य कार्यालयले भरतपुरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत गरिएको स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरण मूल्याङ्कनमा माडी पहिलो भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)