प्रधानमन्त्री शाह न्युयोर्कमा, परराष्ट्रमन्त्री खनालले गरे स्वागत
barnanmedia.com · Wed Sep 23 22:44:39 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका छन्।
प्रधानमन्त्री शाहलाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)