फ्लाई दुबईले असोज ७ गतेदेखि दुबई-पोखरा नियमित उडान थालेयाे
barnanmedia.com · Wed Sep 23 22:49:54 GMT 2026

फ्लाई दुबईले असोज ७ गतेदेखि दुबई-पोखरा नियमित उडान थालेको छ।
यस क्रममा फ्लाई दुबईको एफजेड ११६६ विमान संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई विमानस्थलबाट ११५ यात्रु बोकेर आज बुधबार साँझ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)