मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साधना लघुवित्तको नाफामा ८८ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी कति ?

arthasansar.com

साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाको मुनाफामा बृद्धि आएको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८८.३९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)