बालुवाटारबाट बिनु र निहारिका पक्राउ
nepalpress.com · Thu Jul 23 09:43:35 GMT 2026

काठमाडौँ । प्रदर्शनका लागि प्रधानमन्त्री निवास, बालुवाटार जान लागेका बिनु यादव र निहारिका राजपुत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहीबार दिउँसो प्रदर्शनका लागि कालो बस्त्रसहित उनीहरु प्रधानमन्त्री निवासतर्फ जान खोज्दा राष्ट्र बैंक चोकमा पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)