मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलमानलाई जोगाउन बखेडा झिक्दै माओवादी, लेखा समितिमा लफडा

barnanmedia.com · Sun Aug 25 22:31:29 UTC 2024

लोडसेडिङ अन्त्यको ब्याज खाइरहेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जोगाउन माओवादी केन्द्रले बखेडा झिकेको छ।

डेडिकेटेड तथा ट्रंक लाइनको वक्यौता विवादमा संसदको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेका बेला माओवादी भने अतिरिञ्जनामा लागेको छ। जसकारण निर्णय गर्न बसेको संसदको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा लफडा भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)