कांग्रेस केन्द्रीय समितिमा आज मन्त्रीहरूले दिँदैछन् जवाफ
setopati.com · Thu Jul 14 00:42:00 GMT 2022
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ।
सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको बुधबार एक वर्ष पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)