मुम्बईमा प्रहरी भ्यानको बाटो छेक्न एक्लै अगाडि उभिइन् युवती
setopati.com · Thu Jul 23 09:46:00 GMT 2026

नीट (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरणको विरोधमा भारतको राजधानी दिल्लीबाट सुरू विद्यार्थी आन्दोलनले बिहीबार देशव्यापी रूप लिएको छ।
महाराष्ट्रको मुम्बईमा बुधबार हजारौं विद्यार्थी र युवाहरू सरकार विरोधी नारा लगाउँदै सडकमा ओर्लिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)