कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Wed Sep 23 23:15:35 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । इस्वी सन् २०२६ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–द्वादशी, बेलुकी ९ बजेर ५९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–धनिष्ठा, बिहान १० बजेर २५ उप्रान्त शतभिषा । योग–धृति, बेलुकी ४ बजेर ५७ मिनेट उप्रान्त शूल । करण–कौलव, बिहान ९ बजेर ४० मिनेट उप्रान्त तैतिल, बेलुकी ९ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कुम्भ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)