मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र क्यानडा भिड्दै, कसले मार्ला बाजी ?

lokaantar.com · Mon Feb 21 00:26:07 GMT 2022

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमवार क्यानडाको सामना गर्दैछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३:४५ बजे शुरू हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)