बल्ड्याङगडीको पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै ६० मिलिमिटर वर्षा
barnanmedia.com · Wed Sep 23 23:19:27 GMT 2026

पछिल्लो ६ घण्टामा पाल्पाको बल्ड्याङगडीमा सबैभन्दा धेरै ६० मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)