‘नयाँ कोर्स’को तयारीमा ओली, विपक्षी अझै रनभुल्ल
nepalkhabar.com · Thu May 06 16:21:50 GMT 2021
‘प्रधानमन्त्रीले २७ गतेसम्मको राजनीतिक अवस्थाको विश्लेषण गरिसक्नुभएको छ। अब विश्वासको मत पाए ठीकै छ, नपाए पनि नेपाली राजनीति नयाँ कोर्समा जान्छ,’ नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले नेपालखबरसँग भने।
त्यो नयाँ कोर्स के हो त? भट्टराईले खुलाउन चाहेनन्। तर, विपक्षीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेकै कारण केपी शर्मा ओलीले फेरि प्रधानमन्त्री बन्ने आधार तयार गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)