राप्रपा मतगणना सुरु : राजेन्द्र लिङ्देन अगाडि
nepalkhabar.com · Sat Dec 04 23:11:50 GMT 2021
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।
प्रारम्भिक गणनाले अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन अगाडि देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)