नेपालसँग खेल्ने वेष्टइण्डिजको टोली घोषणा
hamrokhelkud.com · Wed Sep 17 18:48:51 GMT 2025
नेपालसँग खेल्ने वेष्टइण्डिजको टोली घोषणा
एजेन्सी – वेष्टइण्डिजले नेपालसँग दुई सातापछि खेल्ने तीन २० आई सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ । दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको टोलीमा स्पिनर अकिल हुसेनले कप्तानी गर्नेछन् । अकिलसँगै ओपनर कायल मेयर्स, अनुभवी अलराउण्डर जेसन होल्डर र ओबेम म्याककोय टोलीमा समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)