बजेट बिनियोजनमा वालिङका नागरिक असन्तुष्ट
rajdhanidaily.com · Sun Aug 25 23:17:11 UTC 2024

स्याङ्जा । वालिङ नगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ का लागि बिनियोजन गरेको बजेटप्रति नागरिकहरुले असन्तुष्ट जनाएका छन् । बजेटले नागरिकका योजनाहरु नसमेटिएको भन्दै असन्तुष्ट जनाएका हुन् ।
चालु आर्थिक बर्षको बजेटले गौरवका आयोजना समेत नसमेट्ने र टुक्रे योजना बनाई नगरपालिकाको बृहत्तर विकासमा असर परेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । वालिङ नगरपालिकाको राजधानीको रुपमा रहेको ८ नम्वर वडाका नागरिकहरुले वडा अध्यक्ष र नगर प्रमुखलाई अल्टिमेटम सहितको ज्ञापनपत्र समेत बुझाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)