पूर्व वरिष्ठ प्रहरी उपरीक्षक साह नै ठगीमा परेपछि...
corporatenepal.com · Thu Jul 23 10:17:11 GMT 2026

जनकपुरधाम । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुःखेसो पोखेका छन् ।
धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले रु चार करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)