परिस्थिति फेरियाे, कांग्रेसले अभियान पनि नयाँ ढंगबाट चलाउनुपर्ने अवस्था छ -महामन्त्री पौडेल
kendrabindu.com · Thu Jul 23 10:26:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसले जनताका वास्तविक समस्या र मुद्दालाई आफ्नो एजेन्डाको केन्द्रमा राखेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहमा बोल्दै उनले पार्टीले समयअनुसार आफ्ना एजेन्डा र अभियानलाई परिमार्जन गर्न आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)