विद्यार्थीको समर्थनमा अन्ना हजारेको दुईघण्टे ‘मौन आन्दोलन’, चिठी लेख्दै मोदीलाई के भने ?
baahrakhari.com · Thu Jul 23 10:24:29 GMT 2026

काठमाडौं । भारतको दिल्लीमा आन्दोलनरत विद्यार्थीप्रति समर्थन जनाउँदै प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बिहीबार महाराष्ट्रको अहिल्यानगरमा दुई घण्टा लामो मौन विरोध प्रदर्शन गरेका छन् ।
“अन्नाले बिहान ११ बजे आफ्नो विरोध सुरु गरी दिउँसो १ बजे सम्पन्न गर्नुभयो,” उनका सहयोगी दत्त आवारीले समाचार संस्था पीटीआई सित भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)