रोल्पामा माओवादी र एमाले–काँग्रेस गठबन्धनको अर्को भीडन्त
janaaastha.com · Thu May 12 17:14:36 GMT 2022
रोल्पामा ‘एमाले–काँग्रेस’ गठबन्धन र माओवादी केन्द्रका कार्यकर्ताबीच पुनः झडप भएको छ । भोलि बिहानदेखि शुरु हुने मतदानको निम्ति मतदान केन्द्र व्यवस्थापन गरेर घर फर्कंदै गरेका ‘एमाले–काँग्रेस’ का कार्यकर्ता र माओवादी कार्यकर्ताबीच हानाहान भएको हो ।
थबाङस्थित उवामा माओवादीहरुले बाटो छेकेर आक्रमण गर्न खोजेपछि दुई समूहबीच झडप भएको हो । झडपपछि एमाले–काँग्रेसका झण्डै एक दर्जन कार्यकर्ता सम्पर्कविहीन भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)