मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको अनुशासन आयोगका अध्यक्ष बडालले पार्टीको सक्रिय राजनीति त्याग्ने घोषणा

barnanmedia.com · Sun Dec 14 23:44:34 GMT 2025

कपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीको सक्रिय राजनीति त्याग्ने घोषणा गरेका छन्।

आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)