विन्ड्सर कासलमा राजुकमार फिलिपको अन्तिम संस्कार सम्पन्न (तस्बिरहरुसहित)
deshsanchar.com · Sun Apr 18 00:56:37 GMT 2021
बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको अन्तिम संस्कार विन्ड्सर कासलस्थित सेन्ट जोर्ज च्यापलमा भएको छ ।
नेपाली समय अनुसार आइतबार बेलुका ड्यूक अफ एडिन्बरा (राजकुमार फिलिप) को अन्तिम संस्कार विशेष समारोहबिच भएको हो । ड्यूक अफि एडिन्बराको शव सेन्ट जोर्ज च्यापलमा रहेको रोयल भल्टमा समाधिस्थ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)