आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने
baahrakhari.com · Thu Sep 24 00:18:17 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (असोज ८) दिउँसो सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)