निगमले घटायो इन्धनको मूल्य
kalakarmi.com · Wed Jul 31 23:28:05 UTC 2024

काठमाडौं– नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ ।
निगमको बुधवार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)