कक्रोच जनता पार्टीको आन्दोलन विदेशी लगानीमा भएको हो ? जवाफ माग्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर
clickmandu.com · Thu Jul 23 10:52:41 GMT 2026

एजेन्सी । भारतमा नीट परीक्षाको प्रश्नपत्र चुहावट विरुद्ध भइरहेको प्रदर्शन र २० जुलाईमा संसद् चलो अभियानका लागि कथित रूपमा विदेशी लगानी प्राप्त भएको दाबी गर्दै दायर गरिएको सार्वजनिक सरोकारको मुद्दामा दिल्ली उच्च अदालत तत्काल सुनुवाइ गर्न तयार भएको छ ।
मुख्य न्यायाधीश डीके उपाध्याय र न्यायाधीश तेजस कारियाको इजलासले यस विषयमा शुक्रबार सुनुवाइ गर्ने तय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)