बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव सुरु, नेपालको पुर्वीभेगमा निरन्तर वर्षा
kendrabindu.com · Thu Sep 24 00:22:25 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको बेला बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको प्रभाव पनि परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । छ ।
बंगालको खाडीबाट गहिरो न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्नेक्रममा रहेको छ । यसको प्रभाव परेर अहिले नेपालको पुर्वीभेगमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)