पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
barnanmedia.com · Thu Sep 24 00:16:32 GMT 2026

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई ‘ट्र्याकसुट’ प्रदान गरिएको छ ।
विद्यालयका पूर्वप्रधानाध्यापक बिन्दा थापाले बुधबार बाल विकास केन्द्रदेखि कक्षा– ८ सम्मका विद्यार्थीलाई व्यक्तिगत खर्चमा न्यानो कपडा प्रदान गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)