दुई घन्टा पैदल हिँड्दै पढेका थिए, अहिले छन् बेलायतमा वरिष्ठ इन्जिनियर
setopati.com · Thu Sep 24 00:33:48 GMT 2026

धादिङको मलेखुमा जन्मिएका राजकुमार (आरके) त्रिपाठीको प्रारम्भिक पढाइ यात्रा सहज थिएन। मलेखुमा कक्षा ७ सम्म पढेका उनी त्यसपछि दैनिक करिब दुई घण्टा पैदल हिँडेर गजुरी पुग्नुपर्यो।
त्यहाँको आदर्श माध्यमिक विद्यालयबाट उनले एसएलसी (एसइई सरह) दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)