बढ्यो अमेरिकी डलरको मूल्य, कुन कतिमा करोबार हुँदै छ?
ekantipur.com · Thu Sep 24 00:32:41 GMT 2026

बढ्यो अमेरिकी डलरको मूल्य, कुन कतिमा करोबार हुँदै छ?
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा रहेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)