पाकिस्तानी सेनाको दाबी : तालिबानका आठवटा ड्रोन खसाल्यौँ
barnanmedia.com · Thu Sep 24 00:22:42 GMT 2026

पाकिस्तानी सेनाले बुधबार सीमानजिकै अफगान तालिबानले पठाएको आठवटा ड्रोन खसालिएको दाबी गरेको छ।
सुरक्षा स्रोतका अनुसार पाकिस्तानले सार्वजनिक क्षेत्रमा गरेको हवाई हमला विफल पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)